जरुरी सूचना
कोभीड १९ को महामारीका कारण बन्द भइरहेका बागमती गाउँपालिका अनार्गतका विद्यालयहरु २०७७ भाद्र १ देखि खुलाउने भनी गाउँ पालिका शिक्षा समितिले निर्णय गरेको हुँदा सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुलाई उक्त मितिदेखि अनिवार्य रुपमा विद्यालयमा उपस्थित भइदिनुहुन सूचित गरिन्छ ।
Comments
Post a Comment