यस विद्यालयको शिक्षक छनौट समितिद्वारा मिति २०७७/०६/२३ र २४ गते लिइएको परीक्षामा निम्न उम्मेद्वारहरू सफल भएको व्यहोरा सम्वन्धित सबैलाई जानकारी गराइन्छ । १.पद: माध्यमिक शिक्षक (विज्ञान) सफल उम्मेदवार : श्री खेम वि.क. २. पद: बालिविज्ञान प्रशिक्षक सफल उम्मेदवार : श्री पुरुषोत्तम ढोडारी वैकल्पिक उम्मेदवार: श्री विश्वास के.सी. ३. पद: बालिविज्ञान सहायक प्रशिक्षक सफल उम्मेदवार: श्री अविरल दाहाल पुनश्च: सफल उम्मेदवारहरु मिति २०७७/०६/२६ सम्ममा विद्यालयमा हाजिर हुनुपर्ने छ ।